
Bazar Bizuli, Baneshor baru
Kathmandu, Nepal
+977-1-5244743 (TALIAN PANAS)
+977 -1-5244683, 5244681
+9779805678362(untuk rungutan)
NO LESEN :- 848/066/067
NO REG KERAJAAN :- 70481/066/067
"Agensi Perekrutan Beretika yang komited dengan etika profesional. Kami sentiasa melaksanakan apa yang kami janjikan, sambil bekerja dengan kualiti tertinggi."
Preliminary Eligibility Assessment Form | प्रारम्भिक योग्यता मूल्यांकन फारम
APPLICATION DEADLINE |आवेदन दिने अन्तिम मिति;
आवेदन पहिलो ८० वटा आवेदन प्राप्त भएपछि वा ३० जुलाई २०२६ दिउँसो १२:०० बजे—जुन पहिले हुन्छ, सोही समयमा बन्द हुनेछ।
Applications will close once the first 80 applications are received or at 12:00 noon on 30 July 2026—whichever occurs first.
Prohibition of Agent or Middleman Involvement(एजेन्ट वा बिचौलिया संलग्नता निषेध)
Subas Human Resources Pvt. Ltd. (SHR) is committed to ethical recruitment practices and does not engage with any agents or middlemen for the recruitment of workers. सबास ह्युमन रिसोर्सेस (प्रा.) लि. नैतिक भर्ती प्रक्रियामा प्रतिबद्ध छ र कामदार भर्तीका लागि कुनै पनि एजेन्ट वा बिचौलियासँग संलग्न हुँदैन।
Subas Human Resources Pvt. Ltd. strictly prohibits the involvement of any agents or middlemen in the recruitment of workers. Candidates are requested that if they have been approached by an agent or have paid any money to anyone for a recruitment opportunity through our agency, they should inform us immediately. We will take appropriate action to rectify the situation and ensure the return of any unlawfully obtained funds.Subas Human Resources Pvt. Ltd. कामदार भर्ती प्रक्रियामा कुनै पनि एजेन्ट वा बिचौलियाको संलग्नता कडाइका साथ निषेध गर्दछ। यदि कुनै उम्मेदवारलाई कुनै एजेन्टले सम्पर्क गरेको छ वा हाम्रो एजेन्सीमार्फत रोजगारी दिलाइदिन्छु भन्दै कसैलाई रकम तिरेको छ भने, उनीहरूले तुरुन्तै हामीलाई सूचित गर्नुपर्दछ। SHR ले सो अवस्थाको समाधानका लागि आवश्यक कदम चाल्नेछ र अवैध रूपमा लिइएको कुनै पनि रकम फिर्ता गराउन सुनिश्चित गर्नेछ।







